SHARE
काठमाण्डुपाटी · शनिबार १५ कात्िक २०८३ ०२:३५ AM · 1 मिनेट पढाइ

पत्रकार धरपकडको सूत्र प्रधानमन्त्री कार्यालयसम्म, प्रहरीले मध्यराति पठायो स्पष्टीकरणसहितको सन्देश

काठमाण्डु- विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीलाई नियन्त्रणमा लिएको घटनाका कारण नेपाल प्रहरी विवादमा परेको छ। नेपाल प्रेस काउन्सिलको कार्यक्षेत्रमा घुसेर गरिएको धरपकड र पक्राउले वालेन्द्र शाह नेतृत्वको सरकार नै आलोचनाको केन्द्रमा परेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी