SHARE
प्रदेश खबर · बिहीबार ११ भौ २०८३ ०५:४० AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : सुनसरीका नागरिकको अवस्था बुझ्दै जिल्ला प्रशासन

  धरान । रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार आएको बाढीबाट प्रभावित क्षेत्रमा रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा पुगेका सुनसरीका नागरिकको अवस्था बुझ्न जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको छ ।