SHARE
प्रदेश खबर · बिहीबार ११ भौ २०८३ ०८:०२ AM · 1 मिनेट पढाइ

बाढीमा परेर सिन्धुलीका ३६ जना सम्पर्कविहीन (नामावलीसहित)

रामेछाप । रसुवामा हिजो गएको बाढीका कारण रोजगारी तथा कामका सिलसिलामा पुगेका सिन्धुलीका ३६ जना नागरिक हालसम्म सम्पर्कविहीन भएका छन् ।