SHARE
काठमाण्डुपाटी · बिहीबार ११ भौ २०८३ ०४:३५ AM · 1 मिनेट पढाइ

सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहत कार्यमा जुटेको छ : प्रधानमन्त्री

काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाहले देश अकल्पनीय विपत्तिमा परेका बेला सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहत कार्यमा जुटेको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले सिङ्गो देश, विश्वभरका नेपाली र अन्तर्राष्ट्रिय समुदायको सहयोग एवम् सहकार्यमा विपत्तिको मिलेर सामना भइरहेको बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी