SHARE
काठमाण्डुपाटी · बिहीबार ११ भौ २०८३ ०३:२२ AM · 1 मिनेट पढाइ

अमेरिकाद्वारा पाँच लाख डलर सहयोग गर्ने घोषणा

काठमाण्डु – नेपालमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि अमेरिकाले ५ लाख अमेरिकी डलर मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेश विभागले बुधबार सहयोग घोषणा गर्दै विपद् सहायता प्रतिक्रिया सल्लाहकारसमेत पठाउने जनाएको छ। साथै, अमेरिकाले विपद् व्यवस्थापनसम्बन्धी एक ‘डिजास्टर असिस्टेन्स रेस्पोन्स एडभाइजर’लाई समेत प्रभावित क्षेत्रतर्फ पठाउने तयारी गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी