SHARE
प्रदेश खबर · बिहीबार ११ भौ २०८३ ०२:५० AM · 1 मिनेट पढाइ

रसुवा बाढी अपडेट : हालसम्म १६२ जनाको शव फेला, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौं : रसुवामा आएको भीषण बाढीका कारण प्रभावित विभिन्न जिल्लाहरूबाट हालसम्म १६२ जनाको शव फेला परेको छ ।