SHARE
काठमाण्डुपाटी · बिहीबार ११ भौ २०८३ ०३:०६ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी अपडेट : २८ प्रहरी बेपत्ता, १६२ शव फेला

काठमाण्डु – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा अहिलेसम्म १६२ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार बिहीबार बिहान ५ बजेसम्म ८ वटा जिल्लामा गरेर १६२ जनाको शव फेला परेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी