SHARE
काठमाण्डुपाटी · बिहीबार ११ भौ २०८३ ०१:२७ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : उद्धार जारी, १५७ शव फेला, ४१ घाइते उपचाररत

काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा जोखिममा परेका नागरिकको बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गरी घाइते तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा ल्याउने निर्णय गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी