SHARE
काठमाण्डुपाटी · बुधबार १० भौ २०८३ ०४:०८ PM · 1 मिनेट पढाइ

भारतबाट १० टन मानवीय सहायता तथा विपद् राहत आउँदै

काठमाण्डु – भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन मानवीय सहायता तथा विपद् राहत पठाएको जनाएको छ । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै बुधबार नेपालको रसुवामा आएको बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, आवश्यक औषधि नेपाल पठाइएको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी