SHARE
काठमाण्डुपाटी · बुधबार १० भौ २०८३ ०२:२९ PM · 1 मिनेट पढाइ

रसुवा बाढीबाट ६ प्रसारण लाइन अवरुद्ध, त्रिशुलीको २२० केभी सबस्टेसन पूर्णरूपमा क्षति

काठमाण्डु – रसुवामा भीषण बाढीबाट ६ वटा प्रसारणलाइन अवरुद्ध भएका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार त्रिशुलीको २२० केभी सबस्टेसन पूर्णरूपमा क्षति भएको छ भने अन्य प्रसारण लाइनमा क्षति हुँदा विद्युत् प्रवाह अवरुद्ध बनेको हो । प्राधिकरणका अनुसार त्रिशुली स्थित २२० केभी ३ बि हब सबस्टेसन पूर्णरूपमा क्षति पुगेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी