SHARE
काठमाण्डुपाटी · बुधबार १० भौ २०८३ ०२:३८ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा कम्तीमा ९५ जनाको मृत्यु

काठमाण्डु – रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण साँझ ५:४५ बजेसम्म ७० जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ बालक र पहिचान नखुलेका २० जनाको शव फेला परेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी