SHARE
काठमाण्डुपाटी · बुधबार १० भौ २०८३ ०१:२७ PM · 1 मिनेट पढाइ

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार

काठमाण्डु – रसुवामा आएको बाढीका कारण प्रभावित भएकाहरूको उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको छ । नेपाली सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार उद्धार कार्यमा नेपाली सेनाका ७ वटा र निजी क्षेत्रका ८ वटा गरी जम्मा १५ वटा हेलिकप्टर परिचालन भइरहेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी