SHARE
काठमाण्डुपाटी · बुधबार १० भौ २०८३ १२:५७ PM · 1 मिनेट पढाइ

रसुवागढी नजिक हिमचट्टान पहिरोपछि बाढी आएको प्रारम्भिक अनुमान

काठमाण्डु – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल–चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सीमाक्षेत्रमा गएको हिम–चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्य्रानसहितको बाढी आएको अनुमान गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी