SHARE
काठमाण्डुपाटी · बुधबार १० भौ २०८३ ०१:११ PM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाण्डु – प्रतिनिधि सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । रसुवा, नुवाकोट लगायत क्षेत्रमा आएको बाढी र क्षतिका कारण जनप्रतिनिधि प्रभावित क्षेत्रमा जानुपर्ने भएकाले बैठक स्थगित गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी