SHARE
लोक पथ · बुधबार १० भौ २०८३ १२:२४ PM · 1 मिनेट पढाइ

नाडामा गाडी किन्ने ग्राहकलाई बैंकहरुको अफरै अफर, अटो लोनमा कसको ब्याज कति ?

काठमाडौं । नाडा अटो शो २०२६ लाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाहरूले सवारीसाधन खरिदकर्ताका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेका छन् । बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जाको माग अपेक्षाकृत सुस्त भएपछि बैंकहरूले सवारी कर्जा विस्तारलाई प्राथमिकता दिएका हुन् ।