बाढी प्रभावित प्रत्येक परिवारलाई सरकारले मासिक १५ हजार उपलब्ध गराउने
काठमाडौं । भदौ १० को रसुवास्थित भोटेकोशीमा आएको बाढी प्रभावित नागरिकहरुलाई सरकारले तत्कालका लागि रुपमा खर्च उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्थायी आवास निर्माण नभएसम्मका लागि सरकारले मासिक १५ हजार उपलब्ध गराउने निर्णय गरेको हो ।
