इप्पानले भन्यो– ‘विपद्को घढीमा सरकारलाई सहयोग गर्न तयार छौँ’
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले सरकारलाई सहयोग गर्न तयार रहेको बताएको छ । बाढीका कारण प्रभावित भएका समुदाय तथा विद्युत क्षेत्रसँग आफूहरु सँगै रहेको बताउँदै सहयोगका लागि इप्पान तयार रहेको जनाएको छ ।
