SHARE
लोक पथ · बुधबार १० भौ २०८३ ११:२५ AM · 1 मिनेट पढाइ

भारत, चीन र विश्व बैंक सहयोग गर्न तयार : अर्थमन्त्रीसँग भने– ‘कस्तो सहयोग पठाउँ ?’

काठमाडौं । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन् ।