SHARE
काठमाण्डुपाटी · बुधबार १० भौ २०८३ १०:१६ AM · 1 मिनेट पढाइ

महाविपद्मा दलको झन्डा होइन, नेपालको झन्डा बोकेर एकजुट भई अगाडि बढौँ : सभापति लामिछाने

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बाढी र पहिरोको महाविपद्को समयमा सबै राजनीतिक दलहरूलाई दलगत स्वार्थभन्दा माथि उठेर एकजुट हुन आह्वान गरेका छन् । बुधबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले अहिले राजनीति गर्ने नभई मानवीय सेवामा समर्पित हुने समय भएको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी