उद्धार गरी काठमाण्डु ल्याइएका १२ जना घाइतेको परिचय खुल्यो
काठमाण्डु– रसुवामा आएको बढीमा घाइते भएका १३ जनाको परिचय खुलेको छ । बुधबार दिउँसो ३ बजेसम्म उद्धार गरिएका १२ जनाको परिचय खुलेको र एक जना नाम बताउन सक्ने अवस्थामा नरहेको नेपाल प्रहरी जानकारी दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
