रसुवा बाढीलगत्तै सरकारले गरेका ११ निर्णयमा के–के छ ?
काठमाण्डु – रसुवा जिल्लाको सीमा क्षेत्र रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा बुधबार आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल सरकारले दु:ख व्यक्त गर्दै प्रभावितको उद्धार, उपचार, राहत तथा पुन:स्थापनाका लागि तत्काल विभिन्न निर्णय गरेको छ ।
