SHARE
काठमाण्डुपाटी · बुधबार १० भौ २०८३ ०८:१६ AM · 1 मिनेट पढाइ

चीनमा पहिरोले पुरिएको ताल पूरै नखुलेको भन्दै प्राधिरकणले जारी गर्‍यो अर्को चेतावनी

काठमाण्डु– राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिरकणले भोटेकोसी नदीमा बाढी आउने जोखिम अझै कायम रहेको बताएको छ । चीनतर्फको ताल पूर्ण रूपमा नखुलेको भन्दै भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा जोखिम कायमै रहेको प्राधिरकणले जनाएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी