SHARE
काठमाण्डुपाटी · बुधबार १० भौ २०८३ १०:०५ AM · 1 मिनेट पढाइ

रास्वपाले बोलायाे आकस्मिक सचिवालय बैठक

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक सचिवालय बैठक बोलाएको छ । बैठक बुधबार प्रतिनिधिसभा बैठक सकिए लगत्तै संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ । भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङको तटीय क्षेत्रमा ठुलो क्षति पुगेको विषयमा छलफल गर्न बैठक बोलाएको सचिवालयले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी