SHARE
लोक पथ · बुधबार १० भौ २०८३ ०९:१७ AM · 1 मिनेट पढाइ

तिब्बतको केरुङ नाका नजिकै पहिरो : केही व्यक्ति बेपत्ता भएको आशंका, यातायात र सञ्चार सेवा अवरुद्ध

काठमाडौं । पश्चिमी स्वशासित क्षेत्र सिजाङ (तिब्बत) को केरुङ (ग्याइरोङ) नाका नजिकै बुधबार गएको पहिरोमा परी केही व्यक्तिहरू बेपत्ता भएको आशंका गरिएको छ । स्थानीय अधिकारीहरूका अनुसार उक्त प्राकृतिक विपत्तिका कारण ठूलो क्षति पुगेको छ ।