SHARE
लोक पथ · बुधबार १० भौ २०८३ १०:०३ AM · 1 मिनेट पढाइ

रसुवा बाढी : नुवाकोटबाट उद्धार गरिएका १३ जनाको यी अस्पतालमा उपचार हुँदै [नामसहित]

काठमाडौं । बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते १३ जनाको उद्धार गरी काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । केही व्यक्तिहरुको ठेगाना खुले पनि धेरैको ठेगाना खुल्न बाँकी छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार नुवाकोटका ३ जनाको ठेगाना खुलेको छ तर अन्यको ठेगाना खुलेको छैन ।