चीनमा पहिरोले पुरिएको ताल पूरै नखुलेको भन्दै प्राधिरकणले जारी गर्यो अर्को चेतवनी
काठमाण्डु– राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिरकणले भोटेकोसी नदीमा बाढी आउने जोखिम अझै कायम रहेको बताएको छ । चीनतर्फको ताल पूर्ण रूपमा नखुलेको भन्दै भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा जोखिम कायमै रहेको प्राधिरकणले जनाएको हो ।
