SHARE
काठमाण्डुपाटी · बुधबार १० भौ २०८३ ०८:५२ AM · 1 मिनेट पढाइ

रसुवा, नुवाकोट र धादिङ बाढी संकटग्रस्त क्षेत्र घोषणा

काठमाण्डु – सरकारले विपद्बाट प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। मन्त्रिपरिषद् बैठकले तीन महिनाको लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको प्रवक्ता सस्मित पोखरेलले बताए। साथै बैठकले तीन जिल्लालाई संकट ग्रस्त जिल्ला घोषणा गरेर त्यहाँ आवश्यक सम्पूर्ण काम गर्ने निर्णय गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी