SHARE
काठमाण्डुपाटी · बुधबार १० भौ २०८३ ०७:२१ AM · 1 मिनेट पढाइ

तत्काल नुवाकोट, रसुवालाई १–१ करोड र धादिङलाई ५० लाख पठाउने विपद् परिषद्को निर्णय

काठमाण्डु– सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित जिल्लामा तत्काल आर्थिक सहयोग पठाउने निर्णय गरेको छ। केहिबेर अघि बसेको विपद् परिषद्को आपत्कालीन बैठकले नुवाकोट र रसुवालाई १र१ करोड र धादिङलाई ५० लाख पठाउने निर्णय गरेको हो । जिल्ला विपद् व्यवस्थापन कोषमार्फत पठाउने प्रक्रिया अघि बढाइएको विपद् जोखिम न्यूनीकरण विज्ञ डा. धर्मराज उप्रेतीले जनाकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी