SHARE
काठमाण्डुपाटी · बुधबार १० भौ २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

रसुवा बाढी : डब्ल्युएचओले एक हजारलाई पुग्ने औषधि र १५ टेन्ट पठाउँदै

काठमाण्डु– विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीका पीडितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने तयारी गरेको छ । संगठनले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग कुराकानीपछि एक हजार जनालाई पुग्ने आधारभूत औषधि र स्वास्थ्य उपकरण पठाउन लागेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी