SHARE
काठमाण्डुपाटी · बुधबार १० भौ २०८३ ०६:२६ AM · 1 मिनेट पढाइ

विपद् परिषद्को बैठक लगत्तै प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमा बैठक बस्ने छ । भोटेकोसी र त्रिशूली नदीमा तिब्बततर्फबाट आएको भीषण बाढीका कारण उत्पन्न संकट र तटीय क्षेत्रमा बढेको जोखिमका बारेमा छलफल गर्न प्रधानमन्त्रीले आकस्मिक बैठक आह्वान गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी