SHARE
काठमाण्डुपाटी · बुधबार १० भौ २०८३ ०६:५६ AM · 1 मिनेट पढाइ

राहत, उद्धारका लागि निजी हेलिकप्टर परिचालन गर्न अनुमति नचाहिने

काठमाण्डु– बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजी कार्यलाई तीव्रता दिन निजी हेलिकप्टर परिचालन गर्दा छुट्टै अनुमति लिनु नपर्ने व्यवस्था गरिएको छ। बाढी पीडितको उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टरले अनुमति नलिइ उडान गर्नसक्ने गरी प्रधानमन्त्री कार्यालयबाट निर्देशन दिइएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी