रसुवा बाढी : आपतकालीन मेडिकल टिमसहित नेपाली सेना परिचालन
काठमाण्डु – रसुवामा आएको भीषण बाढीका कारण क्षति पु¥याएको स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ। बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार तथा विपद् व्यवस्थापन टोली परिचालन गरिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
