भोटेकोशी बाढीपछि त्रिशूली तटीय क्षेत्रमा सतर्कता अपनाउन रास्वपाको अपिल
काठमाण्डु– भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटको तटीय क्षेत्रमा पुगेको क्षति तथा यसको असर मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
