SHARE
काठमाण्डुपाटी · बुधबार १० भौ २०८३ ०६:१४ AM · 1 मिनेट पढाइ

रसुवा बाढी : त्रिशूली नदीको जलसतहले पार गर्‍यो खतरा तह, धादिङको गल्छीमा झोलुङ्गे पुल बगायो

काठमाण्डु – भोटेकोशीमा आएको ठुलो बाढीका कारण त्रिशूली नदीको जलसतहले खतरा तह पार गरेको छ। बुधबार पौने ११ बने मलेखुको फुर्केमा रहेको जलमापन केन्द्रमा त्रिशुली नदीको जलसितह खतरा तह पार गरेको रेकर्ड भएको छ । जलसतह अझै बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी