SHARE
काठमाण्डुपाटी · बुधबार १० भौ २०८३ ०४:३५ AM · 1 मिनेट पढाइ

भोटेकोसीमा ठूलो बाढी आएपछि महाशाखाले भन्याे- चितवनसम्मै उच्च सतर्कता अपनाउनु

काठमाण्डु– रसुवास्थित भोटेकोसी नदीमा तिब्बततर्फबाट एक्कासि ठूलो बाढी प्रवेश गरेपछि त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बुधबार बिहान करिब सवा ९ बजे भोटेकोसीमा अचानक ठूलो बाढी आएको हो। बाढी नुवाकोट सदरमुकामभन्दा अगाडि बढिसकेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी