SHARE
काठमाण्डुपाटी · बुधबार १० भौ २०८३ ०१:२८ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीले संसद्मा सांसदका प्रश्नको जवाफ दिँदै, यी सांसदले सोध्नेछन् प्रश्न

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् । सङ्घीय संसद् सचिवालयको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री शाहले सांसदका प्रश्नको जवाफ दिने छन् । बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको प्रश्नको जवाफ दिन रुलिङ गरेपछि प्रधानमन्त्री शाहले पहिलोपटक संसदमा जवाफ दिन लागेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी