SHARE
मकालु खबर · मङगलबार ९ भौ २०८३ १२:५६ PM · 1 मिनेट पढाइ

असदकालीन पूर्व मुफ्तीलाई आजीवन कारावासको सजाय

एजेन्सी । सिरियाको अदालतले पूर्वराष्ट्रपति बशर असदको शासनकालका पूर्व ग्रान्ड मुफ्ती अहमद बद्रेद्दिन हसनलाई हिंसा भड्काएको र हत्यालाई उचित ठहर गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाएको छ । असद शासनका उच्च अधिकारीमाथि नयाँ सरकारको कानूनी कारबाहीअन्तर्गत यो पछिल्लो महत्त्वपूर्ण फैसला हो ।