SHARE
मकालु खबर · मङगलबार ९ भौ २०८३ ११:५१ AM · 1 मिनेट पढाइ

सङ्खुवासभा आगामी कात्तिक १४ गतेदेखि गोल्डकप फुटबल हुने

काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सङ्खुवासभा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । एडभान्स क्लबको आयोजनामा उक्त प्रतियोगिता आगामी कात्तिक १४ देखि २० गतेसम्म हुनेछ । सदरमुकाम खाँदबारीमा आयोजक एडभान्स क्लब मानेभञ्याङले आज पत्रकार सम्मेलन गर्दै सो प्रतियोगिताबारे जानकारी दिएको हो ।