SHARE
मकालु खबर · मङगलबार ९ भौ २०८३ ०९:२८ AM · 1 मिनेट पढाइ

विदेशी लगानी भित्र्याउन नीतिगत सुधार र पुँजी बजारको सुदृढीकरण आवश्यकः अर्थविद् अर्याल

काठमाडौं । लगानी बैंकर तथा वित्तीय अर्थविद् मुक्ति अर्यालले नेपालमा विदेशी प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउन र आर्थिक समृद्धिका लागि पुँजी बजारको सुदृढीकरण तथा नीतिगत सुधार अपरिहार्य रहेको बताएका छन् ।