SHARE
मकालु खबर · मङगलबार ९ भौ २०८३ ०६:०० AM · 1 मिनेट पढाइ

नेपाल लाइफको ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ सम्पन्न

काठमाडौं । नेपालको सर्वाधिक विश्वसनीय जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुईदिने ’बिजनेस एक्सिलेन्स कन्फरेन्स’ सम्पन्न भएको छ । होटल याक एन्ड यती, काठमाडौंमा भदौ १ गतेदेखि २ गतेसम्म, २०८३ सञ्चालन भएको सम्मेलन “लिड, एस्पायर, इभल्भ” नाराका साथ सम्पन्न भएको हो ।