प्रदेश-स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकार समक्ष एघार बुँदे माग
काठमाडौं । नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ सुदूरपश्चिम प्रदेश कार्यसमितिले प्रदेश र स्थानीय तहबीचको समन्वय सुदृढ गर्दै स्थानीय शासनलाई प्रभावकारी बनाउन प्रदेश सरकार समक्ष ११ बुँदे माग प्रस्तुत गरेका छन् ।
