SHARE
मकालु खबर · सोमबार ८ भौ २०८३ १०:११ AM · 1 मिनेट पढाइ

पीपीपी सहजीकरण गर्न १५ दिनभित्र आवश्यक सुझाव दिन निजी क्षेत्रलाई समितिको आग्रह

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारी (पीपीपी)मा देखिएका समस्या समाधान गर्नको लागी सुझाव दिन निजी क्षेत्रलाई आग्रह गरेको छ । सोमवार बसेको बैठकले १५ दिनभित्र समितिमा सुझाव दिन आग्रह गरेको हो ।