SHARE
रेडियो मायादेवी · बुधबार १ असो २०८२ ०१:५७ AM · 1 मिनेट पढाइ

आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा

आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पूजा मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा गरी यो दिवस मनाउने गरिन्छ ।आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी