SHARE
मकालु खबर · आइबार​ ७ भौ २०८३ ०६:२० AM · 1 मिनेट पढाइ

च्यातिएका म्याटमा अभ्यास गरेर पदक जित्ने नेपालका उसु खेलाडीको लक्ष्य

काठमाडाैं । एशियाली खेलकुदमा ९ पल्टसम्मको सहभागितामा नेपालको उसु खेलले अहिलेसम्म यादगार बनाउन सकिरहेको छैन । सन् १९५४ को पहिलो एसियाली खेलदकुदबाट नै नेपालले सहभागिता जनाउन थाले पनि नेपालका उसु खेलाडीले सन् १९९० को ११ औं संस्करणदेखि मात्र प्रतिस्पर्धा गर्ने अवसर पाए ।