SHARE
मकालु खबर · शनिबार ६ भौ २०८३ ०४:१४ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन गरेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार प्रधानमन्त्री शाहले आज साँझ मुक्तिनाथको दर्शन गरेका हुन् ।