SHARE
काठमाण्डुपाटी · बिहीबार ४ भौ २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

खगेन्द्र सुनार भन्छन्ः सभापतिज्यू, अमर्यादित लाग्छ भने आजै निकाल्दिनुस्, दैलेखको नाइट बस चढ्छु

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् खगेन्द्र सुनारले आफ्ना अभिव्यक्ति अमर्यादित लागे बैठकबाट निकाल्न संसदको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिलाई चुनौती दिएका छन् । बिहीबार समिति बैठकमा बोल्दै उनले भ्रष्टाचार र अनियमितताको विषय उठाउँदा अमर्यादित लाग्न भने निकाल्न चुनौती दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी