SHARE
काठमाण्डुपाटी · शनिबार १५ कात्िक २०८३ ०९:१३ AM · 1 मिनेट पढाइ

पत्रकार पक्राउ गरेर प्रेसलाई घुँडा टेकाउन सकिन्छ भन्ने नठान : भीष्मराज आङ्देम्बे

काठमाण्डु नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पत्रकार पक्राउ गरेर प्रेसलाई घुँडा टेकाउन सकिन्छ भन्ने नठान्न सरकारलाई चेतावनी दिएका छन् । शनिबार प्रेस वक्तव्य जारी गर्दै आङ्देम्बेले समाचार लेखेकै आधारमा पत्रकारमाथि धरपकड गर्नु र सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गर्नु प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी