SHARE
काठमाण्डुपाटी · बिहीबार ४ भौ २०८३ ०५:१७ AM · 1 मिनेट पढाइ

ठेक्का सम्झौता तोडिएका १२ निर्माण व्यवसायीलाई रकम फिर्ता गर्न ३५ दिने अल्टिमेटम

काठमाण्डु– सडक डिभिजन कार्यालय इलामले ठेक्का सम्झौता तोडिएका निर्माण व्यवसायीलाई बाँकी रकम फिर्ता गर्न ३५ दिने अल्टिमेटम दिएको छ । डिभिजनअन्तर्गत सञ्चालित आयोजनाहरूमा करारीय दायित्व पालना नगरेको भन्दै १२ निर्माण व्यवसायीलाई ३५ दिन भित्र रकम दाखिला गर्न भनिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी