SHARE
काठमाण्डुपाटी · बिहीबार ४ भौ २०८३ ०५:२८ AM · 1 मिनेट पढाइ

एकैदिन ९ हजार ३०० रुपैयाँले बढ्याे सुनकाे भाउ, चाँदीमा पनि उच्च वृद्धि

काठमाण्डु– बिहीबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । आज सुन ९ हजार ३०० रुपैयाँले बढेको हो । हिजो ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख १३ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी