SHARE
काठमाण्डुपाटी · बिहीबार ४ भौ २०८३ ०५:३१ AM · 1 मिनेट पढाइ

आफूसँग घर भाडा कर लिइएको भन्दै रविन्द्र मिश्रद्वारा अर्थमन्त्री वाग्लेको आलोचना

काठमाण्डु– राप्रपाका पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले घरभाडाबाट हुने आम्दानीमा कर छुट नदिएको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आलोचना गरेका छन् । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत १० लाख रुपैयाँसम्मको आयमा कर छुट दिने व्यवस्था गरेको भए पनि घरभाडाबाट प्राप्त हुने आम्दानीमा उक्त छुट लागू नभएको भन्दै मिश्रले आपत्ति जनाएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी